You are viewing the translated version of पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिने.

Section 79
पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिने
विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यस सम्बन्धी प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा दरखास्त दिएमा भन्सार अधिकृतले निवेदकबाट तोकिए बमोजिम दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा प्रमाणपत्र दिन सक्नेछ ।